के दीपकुमार मात्रै अक्षम हुन् ?

भारतका निम्ति पूर्वराजदूत दीपकुमार उपाध्यायलाई सरकारले पुनः राजदूत नियुक्त गरेपछि अहिले विभिन्न टिप्पणीहरू चर्चामा आएका छन् । उनलाई पूर्ववर्ती सरकारले अक्षम र राज्यविरुद्ध द्रोह गरेको आरोपमा फिर्ता बोलाएको थियो । अहिले नाकाबन्दी हटाउनमा उनको अक्षमतालाई लिएर तीखा टिप्पणी भएका छन् । पाँच महिना लामो नाकाबन्दीमा एक लिटर तेल र दुई बट्टा सिटामल कतैबाट किनेर ल्याउन … Continue reading के दीपकुमार मात्रै अक्षम हुन् ?